आईपीएलमा नवप्रवेशी गुजरात टाइटन्सको पहिलो हार

मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादसँग ८ विकेटले गुजरात पराजित भएको हो । मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । हैदराबादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङस् … Continue reading आईपीएलमा नवप्रवेशी गुजरात टाइटन्सको पहिलो हार